Saturday, September 7, 2013

Tea.......
श्यामे: ओई!, तेरो घरमा आएको बेलामा चिया पनि खुवाउंदैनस् ???

रामे: चिनी नै छैन यार, दुध भए चियापत्ति मागेर भए पनि चिया बनाएर खुवाउंथे नि..
.....................................एउटा सिकारी जंगलमा शिकार खेल्न गयो उसको जम्काभेट एक्कासी एउटा बाघसँग भयो सिकारीले बाघतिर बन्दुकसोझ्यायो

बाघः सिकारी किन बन्दुक ताकेको ? त्यहाँ सिकार गर्न मनाही भनेर लेखेको पढिनस्


सिकारी: (सूचना पढिसकेपछि) सरी मैले सूचना देखेकैं थिइन  
सिकारी अगाडि बढ्यो तर बाघ पछाडीबाट गर्जिन थाल्यो बाघः पख मनुवा, अब तिम्रो सिकार गर्छु सिकारीः तिमीले यहाँ अघि सिकार गर्न मनाही भनेको होइन ?बाघः तिमी पो पढेलेखेको छौं सूचना बुझ्छौं, मैंले पढेकै छैन मैंले सिकार गर्दा केहि फरक पदैंन ..
...................................
रेखा थापाले पिउनु लागेको coffee मा एउटा लामखुट्टे परेछ ,

तर पनि रेखा ले बाल नदिएर Coffee पिएछ, . ..एकछिन पछि लामखुट्टे को बाउ आएर रेखा को कान मा की कुरा भनेछ :त्यो कुरा सुनेर रेखा बेहोस ..
किन थाहा ?.
.तिम्रो पेट मा मेरो बच्चा  ........................


No comments:

Post a Comment